सिजिको अतिनै उपयोगी जाडोको सामानहरु बजारमा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 17, 2018 | 08:22:02 PM मा प्रकाशित

laxmi  sunrise bank

सिजिले जाडोलाई लक्षित गरि विभिन्न किसिमका जाडोका घरायसि सामाग्रीहरु बजारमा ल्याएको छ। नुहाउनलाई इलेक्ट्रीक तथा ग्याँस गिजरदेखि कोठालाई तातो बनाईराख्नका लागि हिटरहरुसम्म बजारमा ल्याइएको सिजिले जनाएको छ। 

ग्राहकहरुलाई मध्यनजर गरि नुहाउनको लागि इलेक्ट्रीक तथा ग्याँस गिजर, सजिलै तातो र चिसो पानी बनाउने वाटर डिस्पेन्सर, रुम हिटर, इलेक्ट्रीक वभन, आकर्षक हटपट र केटलहरु बजारमा ल्याइएको कम्पनीले जनाएको छ। 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved