के एल दुगडको ज्ञान कोदोको पिठो बजारमा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 28, 2018 | 08:40:11 AM मा प्रकाशित

laxmi  sunrise bank

 के एल दुगड समूहले ज्ञान कोदोको  पिठो बजारमा ल्याएको छ । बजारको मागलाई ध्यानमा राख्दै यस समूहले ज्ञान कोदोको पिठो १ केजी प्याकमा बजारमा ल्याएको कम्पनीले जनाएको छ । ज्ञान कोदोको पिठो स्वच्छ तथा गुणस्तरयुक्त भएको कम्पनिको दाबी छ ।

कम्पनीले ज्ञान मल्टीग्रेन्स आटा, ज्ञान मकैको च्याँख्ला तथा ज्ञान मकैको पिठो २ वर्ष अगाडि नै बजारमा ल्याएको थियो । 


 कोदोले पाचन प्रक्रियामा मद्दत पु¥याउने, कब्जियत हुनबाट बचाउँने, पेटलाई सफा राख्ने, रक्तचाप कम गर्ने, कोलेस्ट्रललाई पनि कम गर्ने बताईएको छ  । ज्ञान ब्राण्ड कोदोको पिठो देशका विभिन्न डिपार्टमेन्टल स्टोर तथा रिटेल पसलहरुमा समेत देशभरी नै उपलब्ध रहने कम्पनीले जनाएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved