हिमस्टारद्वारा जाडो लक्षित हिटर सार्वजनिक

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 25, 2018 | 05:30:22 PM मा प्रकाशित

laxmi  sunrise bank

गोल्छा अर्गनाइजेसनको भगिनी संस्था हिम इलेक्ट्रोनिक्स्ले जाडो मौसमलाई लक्षित गरी नयाँ हिटरहरु सार्वजनिक गरेको छ । हिम इलेक्ट्रोनिक्स्ले जाडो मौसममा तातो राख्न विभिन्न तीन मोडलहरु  सार्वजनिक गरेको छ ।
४ सय, ८ सय र १२ सय वाट रहेका उक्त हिटरहरु बोकेर जता पनि लैजान मिल्ने जनाईएको छ । यी तीन वटामै १ वर्षको वारेन्टी रहेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved