अब मासिक २५० मै डिशहोम

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 28, 2019 | 12:29:12 PM मा प्रकाशित

laxmi  sunrise bank

डिश मिडिया नेटवर्कले नयाँ कनेक्सन जडान गर्ने ग्राहकका लागी सस्तोमा सेवा दिन थालेको छ । बजारमैै सबैभन्दा कम मुल्यको विभिन्न प्याकेजहरुमार्फत सेवा दिन सुरु गरिएको जनाएको छ ।

जस अन्तर्गत बेसिक प्याकेजको मासिक २५०, खेलकुद प्रेमिहरुका लागिलक्षित खेलकुदको सम्पुर्ण एचडी च्यानलहरु समावेश भएको मिडियम प्याकेजको ३००, एसडी र एचडी च्यानलहरु भएको सुपर एच डि प्याकेज ३५० र प्रिमिएमएच डि प्याकेज ४०० प्रतिमहिनामा उपलब्ध गराएको छ ।

२०७५ माघ १० गतेबाट नयाँ Activation मा यो योजना लागु हुने छ । अगाडि नै डिशहोम जडान गरिसकेका ग्राहकहरुले समेत वार्षिक रिचार्ज गरि सेवा प्राप्त गर्न सक्ने जनाईएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved