क्यान इन्फोटेक २०१९ मा स्काईवर्थको अवार्ड विजेता एआई टिभी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 01, 2019 | 02:55:21 PM मा प्रकाशित

laxmi  sunrise bank

स्काईवर्थले क्यान इन्फोटेक २०१९ मा नँया उत्पादन तथा प्रविधिहरु प्रस्तुत गरेको छ । स्काईवर्थ हालै सीईएस २०१९ मा ४ अवार्डबाट सम्मानित भएको थियो । सीईएस २०१९ मा टिभी एक्सपिरेन्स गोल्ड अवार्डबाट सम्मानित भएको स्काईवर्थको क्यू थ्री सी एआई टिभी पनि क्यान इन्फोटेक २०१९ मा प्रदर्शनमा राखिएको छ । स्काईवर्थले गुगल एसिस्टेन्ट र अमेजन एलेक्सालाई सपोर्ट गर्ने जनाएको छ ।

क्यान इन्फोटेक २०१९ मा एआई टिभी बाहेक गुगल एन्ड्रोइड सीरिजको टेलिभिजन पनि प्रदर्शन गरिएको छ । क्यान २०१९ मा स्काईवर्थको अन्य आकर्षणमा स्काईवर्थको मल्टीफङसनल टेबल जसमा इन बियुल्ट फ्रीज र साउन्ड सिस्टर, चेस्ट फ्रिजर र एयर कन्डिस्नर पनि रहेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved