स्प्राईट खरिदमा रिचार्ज जित्ने अवसर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 19, 2019 | 05:34:08 PM मा प्रकाशित

laxmi  sunrise bank

कोकाकोला नेपालले लेमोन र लाइम स्वादका आफ्नो उत्पादन स्प्राईटको “स्प्राईट डबल डोज, रिफ्रेस् पनि रिचार्ज पनि” नामक समर क्याम्पेन सार्वजनिक गरेको छ । यस क्याम्पेनमा ग्राहकहरुले कोका–कोला ब्राण्डका स्प्राईट, कोका–कोला, फान्टा लेमन, फान्टा ओरेन्ज र किन्ले सोडाको २५० एमएल सिसाको बोतल (आरजीबी) किनेर सहभागी हुन सक्नेछन् ।

यस अफरमा सहभागी हुन ग्राहकहरुले बिर्कोको तल्लो भागमा रहेको ८ अंकको युनिक कोड ३६७६८  मा एसएमएस गर्नुपर्नेछ । उक्त योजना ३१ मार्च २०१९ सम्म मात्र लागू हुनेछ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved