बहराइनको ब्याप्को लुब्रिकेन्ट्सको नेपाल बिक्रेतामा एलआर मोटर्स

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 26, 2019 | 05:39:47 PM मा प्रकाशित

laxmi  sunrise bank

एलआर मोटर्स ब्याप्को लुब्रिकेन्ट्सको नेपालका लागी आधिकारिक बिक्रेतामा नियुक्त भएको छ । ब्याप्को लुब्रिकेन्ट्स बहराइन पेट्रोलियम कम्पनीको लुब्रिकेन्ट्स हो । 

नेपाली बजारमा यसको अटोमोटिभ र इन्डस्ट्रियल गरी दुवै सेग्मेन्टका लुब्रिकेन्ट्स उपलव्ध गराइएको एलआर मोटर्सकी प्रवन्ध निर्देशक लक्ष्मी झाले बताइन् । 

ब्याप्कोलाई प्रख्यात अटोमोबाइल ब्राण्ड मर्सिडिज, पोर्से, भल्भो र क्युमिन्स लगायत ब्रान्डले समेत ओईएममा प्रयोग गर्न सिफारिस गरेको छ ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved