सिल्क एयरले सुरु गर्यो सिंगापुर उडान, यस्तो छ समय तालिका

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 07, 2019 | 11:57:08 AM मा प्रकाशित

laxmi  sunrise bank

सिल्क एयरले शनिरबाट सिंगापुर उडान सुरु गरेको छ । हप्ताको सातै दिन बोइङ ७३७ र ८०० विमानमार्फत नेपाल–सिङ्गापुर दिनको एउटा उडान हुने सिल्क एयरले जनाएको छ । बिजनेस र इकोनोमी क्लास १ सय ५० सिट क्षमताको विमानबाट उडान सुरु भएको छ । 

काठडमाडौँबाट सिङ्गापुर आइतबार, सोमबार, बुधबार र शुक्रबार राती ८ः३० बजे उडान हुनेछ । मंगलबार, बिहिबार र शनिबार भने दिनको १ः५ बजे उडानको तालीका छ । 

सिंगापुरबाट भने विहान ९ बजे काठमाडौंका लागि उड्ने जहाज मध्यान्ह १२ बजेर ५ मिनेटमा ल्याण्ड गर्ने छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved