२५ बोरा यूनाइटेड सिमेन्ट किन्दा कार जित्ने अवसर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 18, 2019 | 06:06:57 PM मा प्रकाशित

laxmi  sunrise bank

यूनाइटेड सिमेन्ट्सले नयाँ वर्षको योजना सार्वजनिक गरेको छ । सिमेन्ट्सले “यूनाइटेड सिमेन्ट्सको उपहार सररर..... कार” नामक योजना ल्याएको हो । 

योजना अन्तर्गत हरेक २५ बोरा सिमेन्ट्सको खरिदमा ग्राहकले स्क्र्याच कुपन प्राप्त गर्न सक्नेछन् । कुपन स्क्र्याच गरेर ग्राहकले कम्तीमा पनि ५ ग्राम चा“दी प्राप्त गर्नुका साथ अन्य १० देखि ५० ग्राम चा“दी तथा १ ग्राम देखि १ तोलासम्म सुन जित्न सक्ने कम्पनीले जनाएको छ ।

कुपन स्क्र्याच गर्दा ५ ग्राम चा“दी परेमा खरिद गरेको पसलबाट तुरुन्तै प्राप्त गर्न सकिने जनाईएको छ । योजनाको अन्त्यमा हुने बम्पर लक्की ड्रबाट ५ जोडीले दुबई भ्रमण र १ जना भाग्यशाली विजेताले  ज्थगलमबष् क्बलतचय ऋबच पनि जित्न सक्ने जनाईएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved