महालक्ष्मी वायर्स एन्ड केबल्सको नयाँ उत्पादन बजारमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 24, 2019 | 02:13:17 PM मा प्रकाशित

laxmi  sunrise bank

महालक्ष्मी वायर्स एन्ड केबल्सले जल पाइप्स एन्ड फिटिङ्स बजारमा ल्याएको छ । महालक्ष्मी वायर्स एन्ड केबल्सले आफ्नो नयाँ उत्पादनलाई औपचारीक रुपमा सार्वजनिक गरेको हो । 

जल पाइप्स एण्ड फिटिङस अस्ट्रिया, जर्मनी र जापानको प्रविधि प्रयोग गरेर उत्पादन गरिन्छ  । उत्पादन उदेश्यका लागि कम्पनीले सेकिसुइ जापानिजसँग पनि सहकार्य गरेको छ । जल पाइप्स एण्ड फिटिङस अरिहान्त ग्रुपको विजनेश युनिट हो ।     

अरिहान्त ग्रुपका कार्यकारी निर्देशक गिरिस जैनले अनुसार अरिहान्तका धेरै क्षेत्रहरु जस्तै पाइप र फिटिङस क्षेत्रमा पनि ग्राहकहरुको आवश्यकता अनुसार काम गर्ने बताएका छन् । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved