नेपालगंजमा बेनालीको शोरुम, ६०० सीसीसम्मको बाईक उपलब्ध

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 04, 2019 | 09:14:46 PM मा प्रकाशित

laxmi  sunrise bank

बेनाली मोटरसाइकलको आधिकारिक बिक्रेता गोरखा इन्टरप्राईजले नेपालगंजमा बेनालीको शोरुम संचालनमा ल्याउने भएको छ। कम्पनीले कारकादो, नेपालगञ्ज–१८ मा रहेको बेनालीको शोरुमको उद्घाटन बैशाख २२ गते गर्ने भएको छ।

बेनालीका ब्राण्ड एम्बेसडर अनमोल के.सी. को उपस्थिती शोरुमको उद्घाटन हुने कम्पनीले जनाएको छ। शोरुममा १३५–६०० सि.सि. को रेञ्जमा बेनालीको बाइक उपलब्ध हुने बेनालीका अध्यक्ष सौरव जे.बि. राणाले बताए।  बेनाली एउटा विश्व प्रसिद्ध पुरानो ईटालियन मोटरसाईकलको ब्राण्ड हो।

शोरुममा बेनालीको बाइक सहित उच्च सीपमुलक र प्रबिधियुक्त मोटरसाईकलका पार्ट्सहरु सुपथ मुल्यमा उपलब्ध हुने गोरखा इन्टरप्राईजका सञ्चालक एएम बागवान गुप्ताको भनाई छ।     


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved