आई.एम.एस्. ग्रुप २७औं वर्षमा, थप रोजगारी सिर्जना गर्ने प्रतिवद्धता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 07, 2019 | 06:22:53 PM मा प्रकाशित

laxmi  sunrise bank

आई.एम.एस्. ग्रुपले स्थापनाको २७औं वार्षीकोत्सव मनाएको छ । सामसुङ मोबाईल र कोरियन गाडी स्याङ्योङ मोटर्सको नेपालस्थित आधिकारिक बिक्रेता, आई.एम.एस्. ग्रुप  अन्तर्गत २० भन्दा धेरै कम्पनीहरु छन् । 

ग्रुपका अध्यक्ष दीपक मलहोत्राले यो ग्रुप सबै कर्मचारीहरुको लगनशीलता र इमानदारीताले सफल भएको बताए । मलहोत्राले आगामी दिनहरुमा ग्राहक केन्द्रित सेवा ल्याउने र अझ बढी रोजगारकिा अवसर सिर्जना गर्ने बताए । वार्षीकोत्सव कार्यक्रममा गु्रपका डिरेक्टर विमल सावर्थिया, प्रेसिडेण्ट सिइओ डिकेश मलहोत्रा पनि सहभागी थिए । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved