सि.जी.को विश्वकप योजना, २८ प्रतिशतसम्म क्यासब्याक अफर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 03, 2019 | 03:07:10 PM मा प्रकाशित

laxmi  sunrise bank

इलेक्ट्रोनिक्स् ब्राण्ड सि.जी.ले आईसिसि विश्वकपलाई लक्षित गर्दै “बहानाको शुभारम्भ” योजना सार्वजनिक गरेको छ । योजना अन्तर्गत अब ग्राहकहरुले सि.जी. ब्राण्डका विभिन्न टेलिभिजन खरिद गर्दा ३ वर्षसम्मको वारेन्टी र २८ प्रतिशतसम्मको क्यासब्याक प्राप्त गर्ने जनाईएको छ । 

फेसबुकमा संचालित प्रिडिक्ट एण्ड विनमा सहभागिभई प्रत्येक दिन लक्की ड्र मार्फत आर्कषक गिफ्ट ह्याम्पर पनि उपलब्ध हुने कम्पनीले जनाएको छ । कम्पनीले यो योजना जेठ २० गतेबाट लागू भएको जनाएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved