एलजीको विश्वकप लक्षित क्यासब्याक अफर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 04, 2019 | 12:57:23 PM मा प्रकाशित

laxmi  sunrise bank

इलेक्ट्रोनिक्स ब्राण्ड एलजीले विश्वकप क्रिकेट लक्षित क्यासब्याक अफर ल्याएको छ । यस योजना अन्तर्गत एलजीका कुनैपनि टिभी खरिद गर्दा ४५ प्रतिशतसम्मको क्यासब्याक प्राप्त हुने कम्पनीले जनाएको छ । 

यो योजना जेठ २१ देखि लागू हुनेछ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved