१४ औँ सामसङ्ग डिजिटल प्लाजा बुटवलमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 13, 2019 | 04:13:51 PM मा प्रकाशित

laxmi  sunrise bank

सामसङ्ग इलेक्ट्रोनिक्सको आधिकारीक बितरक हिम इलेक्ट्रोनिक्सको सहकार्यमा १४ औँ सामसङ्ग डिजिटल प्लाजा बुटवलमा सञ्चालनमा आएको छ । यो सामसङ्ग डिजिटल प्लाजाले सामसङ्गका टि.भि., मोवाइललगायतकासामानहरु प्रदर्शन तथा बिक्री वितरण गर्नेछ ।

हिम इलेक्ट्रोनिक्सले भगवती मल्टि सप्लायर्ससँग सहकार्य गरेको हो । नयाँ शोरुम उद्घाटनको अवसरमा भगवती मल्टि सप्लायर्सका प्रोप्राइटर शिखर थापा र सपन पाण्डेयले विश्वकै अग्रणी ग्लोवल ब्राण्डसँग जोडिन पाएकोमा हर्षित भएको बताए । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved