नेपाल भित्रिदैँ ओपोको रेनो १० एक्स, यस्ता छन् बिशेषता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 24, 2019 | 09:00:35 AM मा प्रकाशित

laxmi  sunrise bank

ओपोको नयाँ ब्राण्ड रेनो सेरिज नेपालमा सार्वजनिक हुने भएको छ । ओपोको रेनो १० एक्स असार १५ देखि नेपालमा उपलब्ध हुने भएको हो । 

अदृतिय क्यामेरा प्रविधि तथा नवप्रबर्तनात्मक फिचर्स रहेको रेनो छोटो समयमा नै चर्चा कमाउन सफल भएको छ । रेनोमा ४८ एमपी प्राइमरी लेन्स, १३ एमपी टेलिफोटो लेन्स र ८ इमपी वाइड एंगल लेन्स सहितको फुल फोकल लेन्थ ट्राइ लेन्स रियर क्यामेरामा, १६ एमपी फ्रन्ट क्यामरा, ६ जिबि आ, १२८ जिबि स्टोरेज क्षमता तथा ४०६५ एमएएच पावर भएको ब्याट्रि लगायतको बिशेषता फोनमा रहेको छ ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved