पिन्चेस् आर्टकोरको दोश्रो आउटलेट दरबारमार्गमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 03, 2019 | 04:44:07 PM मा प्रकाशित

laxmi  sunrise bank

पिन्चेस् आर्टकोरले दरबारमार्गको टाइम्स स्क्वायर मलमा आफ्नो दोस्रो आउटलेट संचालनमा ल्याएको छ । एक बर्ष अघिबाट बत्तिसपुतलिमा  संचालनमा आएको आर्टकोरले  विभिन्न कस्टुमाइज्ड उत्पादनहरु बनाउने  कार्य गर्दछ ।

आर्टकोरले विभिन्न कस्टुमाइज्ड उत्पादनहरु जस्तै कुसन, किरिङ ,कोस्टर, ब्राइड रोब, मग, टम्बलर, मोबाइल कभर, मोबाइल ग्रीप, नोटबुक, स्यास्, क्याउन नेम स्ट्यान्ड, बक्स लकेट, माउस प्याड, फोटो प्रप्, बुकमार्क लगायतका इच्छा अनुसारको आर्ट गरेर बिक्री वितरण गर्दै आइरहेको छ ।

नवीनतम डिजाइन र पर्सनलाइज्ड टचका लागि युवाहरुमाझ आर्टकोर प्रसिद्ध छ । ग्राहकहरुले आफ्नो प्रियजनको नाम लेखेर, फोटो राखेर वा अन्य कुनै तस्वीरहरु उच्च गुणस्तरीय कुसनको कभरमा भित्र आरामदायी सिरानी राखेर आफ्नै घरमा अर्डर गर्न सक्छन् ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved