ओपोको एफ ११ ज्वेलरी ह्वाइट सार्वजनिक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 14, 2019 | 01:12:42 PM मा प्रकाशित

laxmi  sunrise bank

ओपोले एफ ११ लाई नयाँ रंगमा सार्वजनिक गरेको छ । कम्पनीले एफ ११ लाई ज्वेलरी ह्वाइट रंगमा उपलब्ध गराएको हो । हाल एफ ११ बजारमा मार्वेल ग्रिन र फ्लोराइट पर्पल रंगमा उपलब्ध रहेको छ । 

गत अप्रिलमा कम्पनीले आफ्नो एफ११ सिरिज अन्तर्गत नयाँ फ्ल्यागशिप मोडलहरु सार्वजनिक गरेको थियो । उपभोक्तामाझ लोकप्रिय रहेको एफ११ प्रो लगतै कम्पनीले एफ११ प्रो मार्वेल्स एभेन्जर्स लिमिटेड इडिशन पनि सार्वजनिक गरेको थियो । 

फोनले कम प्रकास भएका स्थानमा समेत उत्कृष्ट पोट्रेट फोटोग्राफी लिन सक्छ साथै फोनमा ४८ एमपी अल्ट्रा–क्लियर क्यामेरा प्रणाली र वाटर–ड्रप स्क्रिन जडान गरिएको छ । ज्वेलरी ह्वाइटको मुल्य रु ३५ हजार ४ सय ९० निर्धारण गरिएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved