अनरको नयाँ स्मार्टफोन बजारमा, यस्ता छन् विशेषता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 16, 2019 | 01:46:15 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालको लागी अनरको आधिकारिक बिक्रेता क्रेटोस टेक्नोलोजिजले बजेट सेग्मेन्टको अनर ८ एस सार्वजनिक गरेको छ । कम्पनिले एक महिना अगाडि बजेट सेग्मेन्टकै अनर ८ए सार्वजनिक गरेको थियो ।

८एसमा ५.७१ इन्चको डिउ ड्रप नच डिस्प्ले १३ मेगा पिक्चल एफ/ १.८ को प्राइमरि क्यामरा र ५ मेगा पिक्सचल एफ/ २.२ को सेल्फि क्यामरा रहेको छ । फोनको पछाडि एउटा मात्र क्यामरा भएपनि यसको वाइडर अपेचर साइजको कारण यसले अविश्वसनिय बोक इफेक्ट दिनेछ । यस फोनमा मेडिटेकको MT 6761 HELIO A22 processorका साथै मेमोरिको लागि २ जिबिको RAM, इन्टरनल मेमोरि ३२ जिबि,  एन्ड्रोइड ९.१ अपरेटिंग सिस्टम, ३०२० एमएएचको ब्याट्रि, फेस अनलक सिस्टम तथा रेज टु वेक फंसन रहेको छ । 

निलो र कालो रंगमा उपलब्ध फोनको बजार मुल्य १२ हजार ५ सय तोकिएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved