सिजीका नयाँ मोडलका फ्रिज बजारमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 02, 2019 | 03:01:30 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालकै सबै भन्दा ठुलो इलेक्ट्रोनिक्स ब्राण्ड सि.जी.ले नयाँ मोडलका फ्रिजहरु बजारमा ल्याएको छ। सिङगल डोरमा २५ वटा भन्दा बढी मोडलका फ्रिज बजारमा ल्याएको हो। यि फ्रिजहरुमा ५ वर्ष सम्मको वारेण्टी रहेको कम्पनीले जनाएको छ ।

यि फ्रिजमा पावरफुल कम्प्रेसर, सुपर कुइक आइस, ग्रिप ह्न्डल जडान गरिएका छन् । डबल डोरको फ्रिज भित्रको चिसो पानी फ्रिजको ढोका नखोलिकनै लिन सकिने छ ।

यीनमा कुईक फ्रिजिङ, ए ++ इनर्जिङ लेवल, डिजिटल कन्ट्रोल, ४डि फ्रिजिङ जस्ता विशेषताहरु समावेश छन् । सि.जी.ले साईड बाई साईड र मल्टिडोर युक्त फ्रिजहरु पनि ल्याएको छ । यी फ्रिजमा १० वर्ष सम्मको वारेण्टी पनि रहेको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved