ओपोले खोल्यो फाइभ जि होटल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 07, 2019 | 05:03:07 PM मा प्रकाशित

laxmi  sunrise bank

ओपोले अष्ट्रेलियामा फाइभ जि होटल सञ्चालनमा ल्याएको छ । ओपो अष्ट्रेलियाले विश्वकै पहिलो ट्राभलिङ, फाइभजी पावर्ड स्मार्ट होटलको निर्माण गरेको हो । समग्र होटलमा ओपोको रेनो स्मार्टफोन, अत्याधुनिक प्रविधि र फाइभजी नेटवर्कको पूर्ण सुविधा प्रदान गरिएको जनाईएको छ । 

केही महिना मै यो होटल अष्टे«लियाका विभिन्न फाइभजी लोकेशन्सहरुमा पुर्याईने कम्पनीले जनाएको छ । 

ग्राहकले उक्त होटलमा ताजा समाचार , शेयर बजार सम्बन्धि ताजा जानकारी, विहानको पत्रिका पढ्ने, चलचित्र हेर्ने वा परफेक्ट मिरर सेल्फीका लागि उपयुक्त प्रकाशको ब्यवस्था पनि गर्न सक्नेछन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved