रेडमी के२० सिरिजका स्मार्ट फोन नेपाली बजारमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 08, 2019 | 04:38:25 PM मा प्रकाशित

laxmi  sunrise bank

शाओमीले रेडमी सब–ब्राण्ड अन्तर्गतको पहिलो फ्ल्यागसिप सिरिजको रेडमी के २० सिरिजको स्मार्टफोन– रेडमी के२ ० र रेडमी के २० प्रो नेपाली बजारमा सार्वजनिक गरेको छ । 

रेडमी के२० प्रो अगष्ट ११ तारिकबाट तीनवटा रंग – फ्लेम रेड, ग्लेसियर ब्लू र कार्बन ब्लाक कलरमा नेपालका सम्पूर्ण अफलाइन च्यानल र डराज डट कम डट एनपीमा ८ जीबी प्लस २५६ जीबी भेरियन्टको मूल्य ४९ हजार ९९९ रहेको छ । 

विभिन्न विशेष भएको रेडमी के२० को मूल्य भने ३९ हजार ९९९ छ । यसमा ६ जीबी प्लस १२८ जीबी भेरियन्टमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved