वृज सिमेन्टले साउनको अन्तिम सोमबार सुन्दरीजल देखि पशुपतिनाथमा स्वास्थ्य शिविर सञ्चालन गरेको छ । बोलबमका भक्तजनको स्वाथ्यलाई ख्याल गरि सिमेन्टले निस्शुल्क खानेपानी, स्वास्थ्य शिविर, फलफुल जुस वितरण गरेको छ ।
लायन्स एण्ड लियो क्लब अफ काठमाण्डौं, नेपालभारत मैत्री अस्पतालसँगको सहकार्यमा सिमेन्टले १५० जना स्वयंमसेवक पचिालन गरि ८ स्थानमा सेवा दिएको हो । यो अवसरमा भक्तजनको निशुल्क स्वास्थ्य परीक्षण समेत गरिएको थियो ।