सि.जी.ब्राण्डको स्विजरल्याण्ड र पेरिस भ्रमण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 14, 2019 | 02:24:08 PM मा प्रकाशित

laxmi  sunrise bank

इलेक्ट्रोनिक्स ब्राण्ड सि.जी.ले आर्थिक वर्ष २०७५/७६ मा विक्री लक्ष्य पुरा गर्ने ३६ जना डिलरहरुलाई आज स्विजरल्याण्ड र पेरिस भ्रमण पठाएको छ । 

त्रिभुवन बिमानस्थलमा सि.जी.का भिपि तथा सि.जी. ब्राण्डका सेल्स हेडबाट बधाई सहित बिदाई गरिएको छ । एक हप्ताको उक्त टुरमा नेपालभरिका डिलरहरुको सहभागिता छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved