‘ओपो’ स्मार्टफोन र बार्सिलोनाबीच पार्टनरशिप

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 19, 2019 | 02:29:50 PM मा प्रकाशित

laxmi  sunrise bank

स्मार्टफोन ब्राण्ड ‘ओपो’ले फुटबल क्लब बार्सिलोनासँग तीन बर्षिय पार्टनरशिप नविकरण गरेको छ । कम्पनीले यस अवसरमा ईडिसन एफसी बार्सिलोना रेनो १० एक्स जुम सिरिज पनि सार्वजनिक गरेको छ । 

नविकरण गरिएको पार्टनरशिपमा ईन–स्टेडियम सिग्नेज, ट्रेनिङ क्याम्प्स, फ्यानहरुका लागि वर्कशप, रचनात्मक अनलाइन र अफलाइन फ्यान ईन्गेजमेन्ट क्रियाकलाप हुनेछन् । क्याम्प नोउ यूरोपकै पहिलो डेडिकेटेड ५ जी कभरेज सहितको स्टेडियम बन्ने तयारीमा छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved