पञ्चकन्या ग्रुपले मनायो ४७औं वार्षिकोत्सव

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 02, 2019 | 06:56:20 AM मा प्रकाशित

laxmi  sunrise bank

पञ्चकन्या ग्रुपले आफ्नो ४७ औं वार्षिकोत्सव तथा ग्रुपका अध्यक्ष प्रेमबहादुर श्रेष्ठको ८९औं जन्मोत्सव मनाएको छ । कार्यक्रममा वर्षभरीमा बढी बिक्रि गर्न सफल स्टील, प्लाष्टिक र प्रोफाईल, एस.एस. वाटर ट्याङ्क, एल.जि.एस., रेडिमिक्स कंक्रिट, बिटुमिन तथा हेभि इक्विपमेन्टका डिलरहरुलाई सम्मान गरिएको थियो ।

इम्प्लोइ अफ द इयर विशाल सुराना, मोष्ट प्रोमिसिङ तर्फ विलियम श्रेष्ठ सम्मानित भएका छन् । वर्षभरीमा बढी बिक्री गर्न सफल डिलर अफ द इयर क्रमशः स्टिलतर्फ प्रथम न्यू बज्रयोगिनी ट्रेडर्स, काठमाण्डौ, दोस्रो तर्फ वेवी इन्टरप्राइजेज, जनकपुर तथा तेश्रो हुन सफल जय माई दिआइरन जनकपुरलाई पनि सम्मान गरिएको छ। ।

प्लाष्टिक तर्फ प्रथमतर्फ मयुर फ्युसेट्स, काठमाण्डौ, दोस्रो किसान ट्रेडिङ, बुटवल तथा तेश्रो तर्फ ज्योति ट्रेडलिंक, काठमाण्डौ त्यस्तै एस.एस तर्फ प्रथम किसान ट्रेडिङ, बुटवल, दोस्रो तर्फ मयुर र तेश्रो तर्फ प्रशन्न ट्रेडलिंक, बुटवललाई पनि सम्मान गरिएको पञ्चकन्या ग्रुपले जनाएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved