भिभोको दसैंतिहार लक्षित मिट सम्पन्न, ग्राहकलाई इन्डोनेसिया घुम्ने अवसर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 13, 2019 | 08:08:32 AM मा प्रकाशित

laxmi sunrise bank

एपेक्स मनोकामनाले भिभो मोबाइल वितरक मिट सम्पन्न गरेको छ। काठमाण्डौमा एक कार्यक्रमको आयोजना गरि मनकामनाले आफ्ना सम्पूर्ण वितरकलाई सधै दसैंतिहार लक्षित योजनाको जानकारी गराउन मिट आयोजना गरेको हो। 

चाडपर्व लक्षित योजना अनुसार दश जना भाग्यशाली ग्राहकलाई इन्डोनेसियाको वाली भ्रमण, १५ जनालाई स्मार्ट टिभी र ४२ जनालाई स्मार्ट फोन दिइने मनोकामनाका बिजनेश हेड शुसिल न्यौपानेले जानकारी दिएका छन। त्यस्तै १६० जना ग्राहकलाई ब्याग तथा उक्त अवधिभर भिभो फोन किन्नेलाई स्क्रिन रिपप्लेसमेन्ट ग्यारेन्टी उपलब्ध गराइने छ।

आफ्ना सबै वितरक तथा मोबाइल बिक्रेतालाई ट्राभल प्याकेजको ब्यवस्था गराएको छ। ३४ जना वितरक तथा भिभो मोबाइल बिक्रेतालाई भिभोको नयाँ हेडक्वाटर भ्रमण गराइने छ। भिभो मोबाइल आयात डाटा अनुसार नेपालको तेस्रो ठुलो मोबाइलको रुपमा पर्दछ।  

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved