
किङ्स लाउन्ज पोखराले दशैं, तिहार तथा छठ लगायतक चावपर्वको अवसर पारेर ह्याप्पी फेस्टिबल अफर सुरु गरेको छ । पोखराको लेकसाइडमा रहेको लाउन्जले असोज १२ गते आइतबार देखि विहान ११ बजेदेखि साँझ साढे ५ बजेसम्म ह्याप्पी आवरमा २० प्रतिशत छुट उपलब्ध गराउने घोषणा गरेको छ ।
पोखरामा संचालनमा रहेका अन्य रेष्टुरेन्टहरुको तुलनामा सबैभन्दा सस्तो मेनुमा स्वादिष्ट खाना उपलब्ध गराउँदै किंग्स लाउञ्जले फेस्टिबल अफरमा थप डिस्काउन्ट दिन लागेको हो । साथै साँझ साढे ५ बजेपछि फुड एण्ड ड्र्क्सिमा १५ प्रतिशत छुट अफर रहेको किंग्स लाउञ्ज पोखराका एक संचालक बशन्त गौचनले जानकारी दिए ।
दशैं, तिहार तथा छठ लगायतका चाडपर्वलाई लक्षित गरि मेनुको मूल्य २० प्रतिशतले घटाउनुका साथै ह्याप्पी आवरमा डिस्काउन्ट अफर लागू गरिएको किंग्स लाउञ्जले जनाएको छ । ह्याप्पी आवर अफर चाडपर्वपछि पनि जारी रहने छ भने फुड एण्ड ड्र्क्सिमा १५ प्रतिशत छुट अफर छठसम्म रहने गौचनले बताए ।