पेप्सी विरुद्ध ६४ करोड ठगीको मुद्दा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 19, 2019 | 05:32:03 PM मा प्रकाशित

laxmi  sunrise bank

पेय पदार्थ पेप्सीलाई बोटलिङ गर्दै आएको बहुराष्ट्रिय कम्पनी वरुण वेभरेज विरुद्ध मुद्दा दायर भएको छ । आन्तरिक राजस्व विभागले नक्कली भ्याटबिल जारी गरी ६४ करोड ठगी गरेको आरोपमा मुद्दा दायर गरेको हो । 

पेप्सी, मिरिन्डा, सेभेन अपलगायत पेय पदार्थ नेपालमा बिक्री गर्दै आएको वरुण वेभरेज पेप्सीको नेपालस्थित फ्रेन्चाइज कम्पनी हो । केही हाउजिङ तथा अपार्टमेन्ट समेत सञ्चालन गर्दै आएको बहुराष्ट्रिय कम्पनीविरुद्ध दायर भएको यो नै नेपालको हालसम्मकै ठूलो मुद्दा हो ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved