यूरोपियन ब्राण्डका सवारीको वितरक रेनोले रेनो ट्राइबर कार नेपालमा सार्वजनिक गरेको छ ।
कम्पनीले उक्त कारको मुल्य २८ लाख २० हजार तोकेको छ । सो कारमा ५ सिट क्षमता छ । कारमा मेन्टेनेन्श खर्च घटाउने उद्येश्यले नयाँ १ लिटरको पेट्रोल इन्जिन राखिएको कम्पनीले जनाएको छ ।