डिशहोमले नयाँ च्यानल थप गरेको छ । उक्त च्यानल २ देखि १२ बर्षसम्मका बच्चाहरुको लागि उपयोगी हुने डिशहोमले जनाएको छ । डिशहोमको च्यानल नं. ८०९ मा सो च्यानल हेर्न सकिनेछ । उक्त च्यानलमा बच्चाहरुले अंग्रेजी तथा गणित जस्ता विषयहरु सिक्न सक्नेछन् ।