सुविसुको अफरः २६ सयमै इन्टरनेट र एचडी प्याकेज

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 16, 2020 | 03:11:22 PM मा प्रकाशित

laxmi  sunrise bank

केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेटले क्यान इन्फोटेकको अवसरमा ‘सुबिसु क्यान इन्फोटेक अफर’ सार्वजनिक गरेको छ । अफर अन्र्तगत ग्राहकले २५ एमबीपीएस इन्टरनेट र फूल एचडी प्याकेज )२७५ प्लस च्यानल, ९५ प्लस एचडी) २ हजार ६५४ रुपैयाँमा पाउने भएका छन् । इन्टरनेट र क्लियर टिभीमा पनि विशेष अफर रहेको कम्पनीले जनाएको छ ।

६ दिन सम्म सञ्चालन हुने क्यानमा सुविसले ग्राहक साहयता कक्ष समेत राखेको छ । 

यस्तै, क्लियर टीभी सुबिसु केबलनेट प्रालि केबल टेलिभिजन, इन्टरनेट र नेटर्वक सेवाप्रदायक कम्पनीको उत्पादन हो । यो नेपालको पहिलो डिजिटल केवल टेलिभिजन पनि हो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved