पन्चकन्या समुहको अपिल: बैशाख १ गते राष्ट्रिय गान गाउँ, कोरोना बिरुद्द उच्च मनोबल बढाउँ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 11, 2020 | 10:23:31 PM मा प्रकाशित

laxmi  sunrise bank

पन्चकन्या समुहले नेपाली नयाँ बर्षको पहिलो दिन बिहान ८ बजे बिश्वब्यापी रुपमा राष्ट्रिय गान गएर ऐकवद्धता जाहेर गरिदिन आग्रह गरेको छ। विश्वभर महामारीको रुप लिएको कोरोना  भाइरसबाट मनोबल उच्च राख्न सार्वजनिक अपिल गरिएको पन्चकन्या समुहले जनाएको छ। 

'नेपाल पनि उक्त भाईरस बाट अछुतो छैन । तथापी यस पिडादायी क्षणमा सबै नेपाली एक हौ, र यो सबैलाई परेको समस्या हो, यस दुःखद समयमा मनोबल उच्च बनाउन आउदै गरेको नेपालीहरुको नयाँ वर्ष २०७७ बैशाख १ गते विहान ठिक ८.०० बजे सवैले विश्वव्यापी रुपमा राष्ट्रिय गान गाएर ऐकवद्धता जाहेर गरौँ'  पन्चकन्या समुहद्वारा जारी बिज्ञप्तीमा उल्लेख छ। 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved