
नेपालमा आगामी जुलाईदेखि एप्पल उत्पादनहरुको बिक्रि सुरु हुने भएको छ । एप्पलको नेपालका लागि आधिकारिक वितरक जेनरेशन नेक्स्ट कम्यूनिकेसन प्रा.लि.ले जुलाईदेखि आइफोन एसई २०२०, म्याकबुक २०२०, नयाँ आईम्याक प्रो उपलब्ध जनाएको हो ।
यो ६४जीबी, १२८जीबी र २५६ जीबीमा कालो, सेतो र रातो कलर अप्सनमा उपलब्ध हुने कम्पनीले जनाएको छ । कम्पनीले यी उत्पादन लगायत अन्य उत्पादनको मूल्य पनि सार्वजनिक गरेको छ ।
हेर्नुस् मूल्य सुची :