२ ग्राहकलाई डिसहोमले दियो १ लाख नगद

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 26, 2020 | 12:22:04 PM मा प्रकाशित

laxmi  sunrise bank

डिसहोमले डिलरदाईको डिस्काउन्टु नामको योजनाको विजेता घोषणा गरेका छ । कम्पनीले २०७७ साउन २ गते देखि ८ गतेसम्म फण्ड ट्रान्सफरबाट बार्षिक रिचार्ज गरेका ग्राहकहरुलाई समावेश गरेर मेगा लक्की ड्र गरेको हो । योजना अन्तर्गत २ जना विजेताले प्रति व्यक्ति १ लाख  नगद प्राप्त गरेको कम्पनीले जनाएको छ ।

कम्पनीले आगामी लक्की ड्र २०७७ साल साउन १६ गते हुने जनाएको छ । कम्पनीका अनुसार २०७७ साल साउन ९ गते देखि असार १५ गतेसम्म फण्ड ट्रान्सफरबाट बार्षिक रिचार्ज गर्ने ग्राहकलाई साउन १६ गतेको लक्की ड्रमा समावेश गरिने छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved