पब्लिक कम्पनी बन्यो एनसेल, आईपिओ निष्काशनको बाटो खुल्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 05, 2020 | 08:41:50 AM मा प्रकाशित

laxmi  sunrise bank

निजी क्षेत्रको सबैभन्दा ठूलो दूरसञ्चार सेवा प्रदायक एनसेलले कम्पनीको नाम परिवर्तन गरेको छ । कम्पनीले कम्पनीको नाम ऐनसेल प्रालिबाट एनसेल आजियटा लिमिटेड बनाएको हो । कम्पनी पब्लिकमा रुपान्तरण भएसँगै नाम परिवर्तन गरेको हो ।

यस सँगै अब कम्पनीको सम्पूर्ण कामहरु एनसेल आजियटा लिमिटेडबाट हुने कम्पनीले जनाएको छ । पब्लिक कम्पनीको रुपमा रुपान्तरण भएसँगै अब कम्पनीलाई सर्बसाधारणलाई आईपिओ निष्काशन गर्ने बाटो खुलेको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved