किस्तामा भिभोको स्मार्टफोन, ब्याज नलाग्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 19, 2020 | 12:32:24 PM मा प्रकाशित

laxmi  sunrise bank

स्मार्टफोन ब्रान्ड भिभोले  ईएमआई (समग्र मासिक किस्ता) दिने भएको छ । कम्पनीले १५ हजार रुपैयाँ माथिका सबै भिभोका उल्पदनकालागि ईएमआई योजना ल्याएको हो । 

कम्पनीले सनराइज बैंक, माछापुच्छ्रे बैंक र ग्लोबल आईएमई बैंकसँग साझेदारी गरी यो योजना ल्याएको जानकारी दिएको छ । कम्पनीका अनुसार शून्य प्रतिशत ब्याजदरमा ईएमआई योजना अन्तर्गत ग्राहकले भिभोको स्पार्टफोन किन्न सक्नेछन् । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved