सुबिसुले ल्यायो सेल्फ केयर पोर्टल, ग्राहकलाई यस्ता सुविधा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 27, 2020 | 05:54:44 PM मा प्रकाशित

laxmi  sunrise bank

सुबिसु केबलनेटले आफ्ना ग्राहकको लागि सुबिसु सेल्फ केयर पोर्टल सञ्चालनमा ल्याएको छ । यसबाट ग्राहकले आफुले खरिद गरेको सेवाको बारेमा  विविध जानकारी लिन सक्ने कम्पनीले जनाएको छ ।

यसबाट अनलाइन भुक्तानीबाट सेवा नविकरण गर्न सकिने र हालको सेवालाई आफुले चाहे अनुरुप विभिन्न सेवा प्लानमा अपग्रेड गर्न पनि सकिने कम्पनीले जनाएको छ । आगामी दिनहरुमा यस पोर्टलमा विभिन्न उपयोगी सेवाहरु थपिदै लगिने भएकोले यसबाट ग्राहकलाई सहज हुने र सेवाको पारदर्शीता बढ्ने विश्वास कम्पनीले लिएको छ । 

यो सेवा selfcare.subisu.net.np बाट तथा वेबसाइटमा रहेको कस्टुमर लगईनबाट समेत प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved