डिश होमको 'द स्ट्रिङ' दोश्रो चरणमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 15, 2020 | 09:56:48 AM मा प्रकाशित

laxmi  sunrise bank

डिशहोमले सुरु गरेको अंग्रेजी गीतको गायन प्रतियोगिता ‘द स्ट्रिङ’ दोस्रो चरणमा प्रवेश गरेको छ । प्रतियोगिता अडिसन राउण्डबाट १० प्रतियोगी छनौटसँगै दोस्रो चरणमा प्रवेश गरेको हो ।

दर्शकहरुको भोट तथा निर्णायकहरुको छनौटबाट उत्कृष्ट १० मा पर्न सफल प्रतिस्पर्धीहरुले दोस्रो चरणमा पुनः आफ्नो प्रस्तुति डिशहोमको फेसबुक पेजमा अपलोड गरेको कम्पनीले जनाएको छ । 

देशभर छरिएर रहेका प्रतिभाहरुको पहिचान गर्दै, उनिहरुलाई अवसरसँगै हौसला प्रदान गर्ने उदेश्यले डिशहोमले द स्ट्रिङ सुरुआत गरेको जनाएको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved