यस्तो छ भायानेटको दशैँ अफर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 01, 2020 | 09:18:29 AM मा प्रकाशित

laxmi  sunrise bank

भायानेटले  “भायानेट बडा दशैंमा बडा टिभी” अफर सार्वजनिक गरेको छ । कम्पनीले यस योजना अन्तर्गत दशैं र तिहारको उपलक्ष्यमा ग्राहकहरुलाई टेलिभिजन सेट र क्यास भाउचर प्रदान गरिने जनाएको छ ।

कम्पनीकाअनुसार यस योजना अन्तर्गत, भायानेटका ग्राहकहरुले ४१,९९० मै ४३ इन्चको स्काई वर्थ एलईडि टिभीको साथ ३० एम्इबिपिएस ईन्टरनेटको वार्षिक प्लान र भायाटिभी सेवा प्राप्त गर्नेछन् ।

त्यस्तै २८,९९० मा ३२ इन्चको स्काई वर्थ एलईडिक टिभी र ३० एमबीपीएस इन्टरनेटको वार्षिक प्लान र भायाटिभी सेवा प्राप्त गर्नेछन् । साथै भायानेटले ईसेवा मार्फत भुक्तानी गर्दा ६५० सम्मको क्यास भाउचर  र पुराना ग्राहकहरुलाई थप ६०० सम्मको छुट पनि प्रदान गर्ने जनाएको छ।  कम्पनीका अनुसार भायाटिभीको सेवाका साथ अब युट्युब उपलब्ध हुने छ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved