नोकियाको नयाँ स्मार्टफोन सार्वजनिक, कति छ बजार मूल्य ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 22, 2020 | 12:19:13 PM मा प्रकाशित

laxmi  sunrise bank

नोकियाको नयाँ स्मार्टफोन सार्वजनिक भएको छ । नोकिया फोनहरूको होम्स, एचएमडी ग्लोबलले आइतबार नोकिया ३.४ सार्वजनिक गरेको हो । 

ट्रिपल क्यामेरा रहेको यस फोनमा नाइट मोडको फ्यूजन र एक्सपोजर स्ट्याकिंगको साथ कम प्रकाशमा पनि प्रत्येक बस्तु क्याप्चर गर्न सकिन्छ । जसमा ४ हजार एमएएच ब्याट्री रहेको छ । हाललाई यो फोन ग्रे रंगमा उपलब्ध रहेको छ । 

३ जीबी मेमोरी र ६४ जीबी स्टोरेज भएको यो फोनको बजार मूल्य १८ हजार ६९९ रुपैयाँ रहेको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved