डिशहोममा ‘खै कुरा बुझेको ?’ हास्य टेलिसिनेमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 24, 2020 | 01:30:54 PM मा प्रकाशित

laxmi  sunrise bank

डिशहोमको रियालिटी टिभी च्यानल १०२ मार्फत हास्य टेलिसिनेमा ‘खै कुरा बुझेको ?’ प्रशारण हुने भएको छ । यो टेलिसिनेमा हरेक कबुधबार राति ८ः३० बजे प्रशारण हुने भएको हो ।

विणभ क्रियशन र स्वस्तिकसिने आर्ट्सको प्रस्तुतिमा निर्मित ‘खै कुरा बुझेको ?’हास्य टेलिसिनेमाको लेखन तथा निर्देशन सञ्चारकर्मी तथा सिने निर्देशक समिर जोशीको रहेको छ । ‘खै कुरा बुझेको ?’ टेलिसिनेमाको कलाकारहरूमा शितल केसी, श्याम राई, युगज्योति क्रियाशिल, अस्मिता बस्नेत, निशा पाख्रिन, सबिता खड्का, सुस्मिता न्यौपाने, दिपेश बञ्जारा, सागर गिरी,सागर बस्नेत र समिर जोशी लगायत रहेका छन् ।

यस कार्यक्रम शृंखलाकाका निर्देशन निर्देशक बाणी पोखरेलले गरेका छन् भने टेलिसिनेमाको निर्माता सागर बस्नेत हुन् । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved