सिजी ब्राण्डको जाडोको सामाग्री बजारमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 03, 2020 | 11:04:44 AM मा प्रकाशित

laxmi  sunrise bank

सिजी ब्राण्डले विभिन्न किसिमका जाडोको घरायसी सामाग्रीहरु बजारमा ल्याएको छ । सिजीले पानीतातो बनाउन केटल, तातोपन जोगाइ राख्न थर्मस, भ्याक्युम फ्ल्याक्स र हटपट सामानहरु बजारमा ल्याएको हो । 

यसैगरी कम्पनीले जुनसुकै स्थानमा जति बेलापनि तातोपानी उपलब्ध गराउन वाटर डिस्पेन्सर पनि बजारमा ल्याएको छ भने विभिन्न किसिमका इलेक्ट्रिक एवं ग्यास हिटरहरु उपलब्ध गराएको छ । यस लगायत कम्पनीले इलेक्ट्रिक र ग्यास गिजरसमेत ल्याएको छ ।

कम्पनीले प्रस्तुत गरेका घरायसी सामाग्रीहरु गुणस्तरीय, भरपर्दो र समय अनुकुल रहेका जनाएको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved