सुबिसुले ल्यायो नयाँ फईभ जी राउटर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 07, 2020 | 03:13:15 PM मा प्रकाशित

laxmi  sunrise bank

इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेट Subisu Cablenet  ले 5G राउटर ल्याएको छ । कम्पनीले 5GHz Dual Band Router सहितको सेवा प्रस्तुत गरेको हो ।

उत्कृष्ट सेवा प्रदान गर्नका निम्ति उक्त राउटर सहितको सेवा प्रस्तुत गरेको कम्पनीले जनएको छ । यसअघि कम्पनीले  2.4 GHz  सेवा दिदै आएको जनाएको छ । इन्टरनेट अनुभवलाई अझ उत्कृष्ट बनाउने उद्देश्यका साथ छन् सेवा सुरु गरेको कम्पनीले जानकारी दिएको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved