'दराज १२.१२' सेल अभियान हुँदै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 09, 2020 | 05:00:51 PM मा प्रकाशित

laxmi  sunrise bank

अनलाइन बजार दराजले वर्षको अन्तिम सेल अभियानको घोषणा गरेको छ । कम्पनीले दराज १२.१२ सेल अभियान घोषणा गरेको हो । 

यो सेल अभियान मंसिर २७ गते मध्यरातदेखि पुष ३ गते अर्थात डिसेम्बर १२ देखि १५ तारिखसम्म सञ्चालन हुनेछ । १२.१२ मा दराज उपभोक्ताहरुले विशेष छूट्का साथ भाउचरहरू, र बैंक कार्ड मार्फत थप छुट पाउने कम्पनीले जनाएको छ । यस अभियानको लागि, सानिमा बैंक, माछापुच्छे« बैंकर सिटीजन बैंकका क्रेडिट र डेबिट कार्ड धारकहरूले कार्ड प्रिपेमेन्टमा १२ प्रतिशत अधिकतम १२ सय १२ रुपैयाँसम्मको छूट् पाउन सक्ने जनाइएको छ । 

यसबाहेक “मेगा गिभअवे” को रूपमा ६९ हजार ९९९ रुपैयाँको नयाँ सामसुङ्ग ग्यालेक्सी एस २० एफई जित्ने अवसर प्राप्त हुनेछ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved