ओपोद्वारा ‘ओ-फ्यान्स फेस्टिवल’को घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 10, 2020 | 05:13:49 PM मा प्रकाशित

laxmi  sunrise bank

स्मार्टफोन ब्राण्ड ओपोले ‘ओ-फ्यान्स फेस्टिवल’ एसएमएस क्याम्पेनको घोषणा गरेको छ । सुरुवाती दिनदेखि नै ब्राण्डप्रति उपभोक्ताले देखाएको समर्थनका लागि कृतज्ञता ब्यक्तगर्ने सोचका साथ कम्पनीले ‘ओ-फ्यान्स फेस्टिवल’ एसएमएस क्याम्पेनको घोषणा गरेको हो । 

डिसेम्बर १ देखि प्रारम्भ गरिएको सो एसएमएस उपहार योजना अन्तर्गत ओपोका हरेक उपकरणको खरिदमा उपहारहरु जित्ने अवसर पाउने छ । ‘ओ-फ्यान्स फेस्टिवल’ क्याम्पेन जनवरी १० तारिखसम्म लागु हुने कम्पनीले जानकारी दिएको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved