नोकियाको नयाँ स्मार्टफोन सार्वजनिक, कति छ बजार मूल्य ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 16, 2020 | 02:15:34 PM मा प्रकाशित

laxmi  sunrise bank

नोकियाको नयाँ स्मार्टफोन सार्वजनिक भएको छ । नयाँ फोन नोकिया सी१ प्लस सबैभन्दा कम लागतको थ्रीजी र फोरजी नोकिया स्मार्टफोन हो । नोकिया सी१ प्लसले सी श्रृंखलाको प्रावेशिक स्तरमा फोर जी कनेक्टिविटी ल्याएको जनाएको छ । 

यो फोन हाल ब्लू र रेड कलरमा मात्र उपलब्ध रहेको कम्पनीले जानकारी दिएको छ । एक जीबी र्याम र १६ जीबी स्टोरेज भएको यस फोनको बजार मूल्य ८ हजार ३९९ रुपैयाँ रहेको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved