सिजीले एसि जडानको शुल्क नलिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 12, 2021 | 12:34:04 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालकै सबैभन्दा ठूलो इलेक्ट्रोनिक्स ब्राण्ड सि.जी.ले ग्राहकहरुलै  निशुल्क रुपमा एसि जडान गरिदिने भएको छ । कम्पनीले सि.जी.का कुनैपनि इन्भर्टर वाल माउन्ट एसि, स्प्लिट टाईप एसि तथा अन अफ वाल माउन्ट स्प्लिट टाईप एसिहरुको खरिदमा निशुल्क जडान पाउन सक्ने कम्पनीले जनाएको छ।

यसबाट ग्राहकले एसि जडान वापत लाग्ने २५ सय खर्च जोगाउन सक्ने छन् । कम्पनीका अनुसार यी एसिहरु जाडो र गर्मी दुबै मौसममा प्रयोग गर्न मिल्नुका साथै विजुलीको पनि कम खपत गर्ने गर्दछ । 

एसिहरुमा ५ वर्षको वारेन्टी पाउनुका साथै काठमाडौ क्षेत्र भित्रमा २४ घण्टा भित्र नै जडान गरिदिने व्यवस्था पनि रहेको कम्पनीले जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved