डिशहोमले माघ २९ गते देखि नयाँ कोरियन सिरिज The King is in Love प्रशारण गर्ने भएको छ । डिशहोमको च्यानल नं. १०२ रियालिटी टिभीमा हरेक विहिवार राती ८ः३० वजे यो सिरिज नेपाली भाषामा प्रशारण हुने भएको हो ।
ग्राहकहरुलाई थप मनोरञ्जन र फरक स्वाद दिने उद्देश्यका साथ कोरियन सिरिजलाई नेपाली भाषामा प्रशारण गर्न लागिएको डिशहोमले जनाएको छ ।