दराजमार्फत १ रुपैयाँमै डिशहोम फाइबर नेटको ६ महिने प्याकेज

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 23, 2021 | 04:04:25 PM मा प्रकाशित

laxmi  sunrise bank

फागुन ११ गते मंगललबारबाट सुरु भएको दराज हाट बजारमा १ रुपैयाँमा नै डिशहोमको फाईबर नेटको ६ महिनाको प्याकेज जित्न सकिनेछ । अनलाइन सपिङ ब्राण्ड दराज र डिशहोम बीचको  सहकार्य अनुरुप दराज हाट बजारमा ७ हजार ८ सय ४५ पर्ने डिशहोम फाईबर नेटको प्याकेज ‘खेल १ रुपैयाको गेम’मा भाग लिएर जित्न सकिने भएको हो ।

डिशहोमको नयाँ कनेक्सन, उपकरण तथा कम्वो प्याकेज पनि आकर्षक छुटमा दराजमार्फत खरिद गर्न सकिने बताईएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved